चिलिमे सुरुङबाट दुई शव निकालिए, फसेकाहरू जीवितै भेटिने आशा अझै कायमै

  • सोमबार १५ भौ २०८३ १२:५२ AM
काठमाडौं : रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुईवटा शव निकालिएको छ । भारतीय विशेषज्ञ टोली र नेपाली सेनाको संयुक्त उद्धार टोलीले आइतबार सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेर दुई शव निकालेको हो । नेपाली सेनाका प्रवक्ता सहायक