नोकिया र एलिसाले  बालबालिकालाई एआईबारे सिकाउन सहकार्य गर्ने

  • सोमबार १५ भौ २०८३ १२:४८ AM
फिनल्यान्डको दूरसञ्चार कम्पनी एलिसा र उपकरण निर्माता नोकियाले गैरनाफामूलक संस्था फाउन्डेसन पीएससँग मिलेर फिनल्यान्डका बालबालिकालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे बुझाउन परियोजना सुरु गर्ने भएका छन्। एआईका कारण समाजमा विभिन्न परिवर्तन The post नोकिया र एलिसाले  बालबालिकालाई एआईबारे सिकाउन सहकार्य गर्ने appeared first on Technology Khabar.