रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

  • सोमबार १५ भौ २०८३ १२:३० AM
संघीय तथा स्थानीय सरकारको समन्वयमा सञ्चालनमा ल्याइएका ती केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जना बाढी तथा विपद् प्रभावित नागरिकले अस्थायी आश्रय र राहत प्राप्त गरेका छन्।