त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। त्रिवेणी समूहका अध्यक्ष सुभाषचन्द्र संघईले एक कार्यक्रमबीच उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। प्राकृतिक विपद्को