विपत्तिको घडीमा अर्घाखाँची सिमेन्टको साथ, बाढीपीडितका लागि एक करोड ११ लाख सहयोग
आइबार १४ भौ २०८३ ११:४९ PM
काठमाडौं : अर्घाखाँची सिमेन्टले बाढी प्रभावितको राहत तथा उद्धारका लागि एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। राहतका लागि