‘कि सास चाहियो, कि लास’ : बेपत्ता छोराको प्रतीक्षामै बित्यो आमाहरूको बूढ्यौली

  • आइबार​ १४ भौ २०८३ ११:५६ PM
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेर्दाहेर्दै लामो समय बिताइसकेकी छन् । आँखा टट्टाइसकेका छन्, आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा छोरा कुनै दिन फर्किएला भन्ने झिनो आशा अझै