एउटै रुद्राक्षको दानाले बदलिँदै भोजपुरका किसानको भाग्य, लाखौँसम्म आम्दानी

  • सोमबार १५ भौ २०८३ १२:०५ AM
भोजपुर : भोजपुरमा यस वर्षको रुद्राक्ष कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रमसँगै किसानले बिक्री–वितरण पनि सुरु गरेका छन् । रुद्राक्ष खेती भोजपुरका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै