ह्वाट्सएपले ह्याकर, अनलाइन ठगी र अनधिकृत रूपमा अकाउन्ट कब्जा हुनबाट प्रयोगकर्तालाई जोगाउन नयाँ सुरक्षा अपडेट ल्याएको छ। मुख्य परिवर्तन दुई चरणको प्रमाणीकरणसँग सम्बन्धित छ। यसअघि प्रयोगकर्तालाई ६ अंकको पिनमार्फत सुरक्षित The post ह्वाट्सएपले सुरक्षा थप कडा बनाउँदै, बलियो पासवर्ड र कलबारे थप जानकारी दिने appeared first on Technology Khabar.