भदौरे मेला घुम्न गएका खोटाङका शिक्षकको कुटपिटबाट मृत्यु, ११ जना पक्राउ

  • आइबार​ १४ भौ २०८३ ०४:३४ PM
भोजपुर : मेला घुम्न गएका खोटाङका एक शिक्षकको कुटपिटबाट मृत्यु भएको छ। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार