कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकका लागि पाँच दिन समय थप्यो

  • आइबार​ १४ भौ २०८३ ०४:४६ PM
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुटेका सदस्यका लागि पाँच दिनको समय थप गरेको छ। पार्टीका सभापति गगनकुमार थापाको उपस्थितिमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको