रसुवा र नुवाकोटमा २६ अस्थायी आश्रयस्थल सञ्चालन, एकैदिन ३ हजार ४५४ जनाले पाए राहत

  • आइबार​ १४ भौ २०८३ ०४:५८ PM
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।  यी केन्द्रबाट आइतबार मात्रै ३,