बाढीपछि सम्पर्कविहीन सेनाका सहसेनानी रामराजा रिमाल, ‘श्रीमतीसँग बोल्दाबोल्दै काटियो फोन’

  • आइबार​ १४ भौ २०८३ ०४:४१ PM
काठमाडौं । रसुवागढी बाढीपछि देश नै शोकमा छ । बाढीमा हराएकाहरुको आफन्त र परिवारले सकुशल उद्धारको पर्खाइमा छन् । देशको र नागरिकको सुरक्षाका लागि खटिने ठूलो संख्यामा सुरक्षाकर्मीहरु हराएका छन् । जसको परिवार अझै सकुशल आउने आशामा छन् । भदौ १० को बाढीमा धेरै नेपाली सेना समेत हराइरहेका छन् । ती मध्ये एक हुन् नेपाली