यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरूको उद्धार

  • आइबार​ १४ भौ २०८३ ०४:२९ PM
काठमाडौँ / गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रभावित आयोजनामा मानिससमेत फसेका सूचना आइरहेका छन्