एउटै शवमा तीन परिवारको दाबी, डीएनए परीक्षणबाट पहिचान गरिँदै

  • आइबार​ १४ भौ २०८३ ०४:०५ PM
पोखरा : भोटेकोशी बाढीले निम्त्याएको मानवीय विपत्तिको पीडा पोखराको शवगृहसम्म आइपुगेको छ। बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि आफन्तहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन्। तर शव पहिचानका क्रममा एउटा शवमा भने तीन छुट्टाछुट्टै परिवारले