ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा

  • आइबार​ १४ भौ २०८३ ०३:२५ PM
प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा सलहेशले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।