बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

  • आइबार​ १४ भौ २०८३ ०३:३० PM
वासिङ्टन । नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ । विपद्पछि दुई हजार ५०० भन्दा बढी व्यक्तिहरू बेपत्ता रहेका छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन् । गत बुधबार बिहान हिलोसहित आएको वाढीले नेपालको रसुवा,