भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार

  • आइबार​ १४ भौ २०८३ ०३:४८ PM
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ ।