बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा

  • आइबार​ १४ भौ २०८३ ०३:५७ PM
रसुवाको भोटेकोशीमा गत बुधबार बिहान गएको बाढी प्रभावित क्षेत्रमा सञ्चार पुनःस्थापना तीव्र गतिमा भइरहेको छ ।