चीनद्वारा २० लाख अमेरिकी डलर सहयोग

  • आइबार​ १४ भौ २०८३ ०४:०१ PM
काठमाडौँ । छिमेकी मुलुक चीनले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई २० लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको छ । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी चिनियाँ सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको उक्त राहत सहायता हस्तान्तरण गरेका छन् । उनले आजै चिनियाँ रेडक्रस सोसाइटीद्वारा