जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • आइबार​ १४ भौ २०८३ ०३:५९ PM
काठमाण्डु – जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी ललितपुरको गोदावरी नगरपालिका–४ बस्ने २९ वर्षीय पुरूषोत्तम पहारीलाई प्रहरीले पक्राउ गरेको छ । मुद्दामा २५ वर्ष कैद सजाय फैसला भई कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाण्डुमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डुबाट खटिएको प्रहरी टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–९ बुद्धचोकबाट