शुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरूमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । आइतबार धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने कृष्णभीर खण्डमा नदीको कटानले गर्दा बाटो अवरुद्ध भएको छ । बाटो