काठमाडौं ।के एल दुगड ग्रुपले रसुवा क्षेत्रका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री भोलि बिहान (भदौ १५ गते) बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ प्रस्थान गराउने भएको छ। यस पहिलो चरणको राहत अभियान अन्तर्गत करिब रु. ३० लाख बराबरको दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्रीहरू पठाउन लागिएको हो। विपद्को यस कठिन परिस्थितिमा प्रभावित… Continue reading के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै