सुपादेउरालीमा बन्दैछ केबलकार, सोमबार सार्वजनिक सुनुवाइ

  • आइबार​ १४ भौ २०८३ ०८:४९ PM
अर्घाखाँची। अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपादेउरालीमा प्रस्तावित केबलकार आयोजनासम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ। सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउराली केबलकार प्रा