काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट नेपालले भोगेको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। चीनका राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले विपत्तिको यस घडीमा नेपाल एक्लै नरहेको र चीन सधैँ नेपाल तथा नेपाली जनताको साथमा रहने सन्देश दिएका छन्। प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारले घोषणा गरेको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश नेपाल सरकारसमक्ष सुनाएका हुन्। राजदूत माओमिङका अनुसार राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले ... The post रसुवा बाढीप्रति चीनको गहिरो दुःख, ३३ अर्वभन्दा बढी सहयोग हस्तान्तरण appeared first on Kalika Khabar.