राहत कोषमा १५ लाख सहयोग गर्ने हर्क साम्पाङको घोषणा

  • आइबार​ १४ भौ २०८३ ०२:२६ PM
श्रम संस्कृति पार्टीले बाढी पीडितको सहयोगका लागि राहत कोषमा १५ लाख सहयोग गर्ने भएको छ । आज अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । साम्पाङले लेखेका छन्, ‘हाम्रो कलिलो