राज्यले नै किन विभेद गर्छ ? हामी सबै बराबर नेपाली होइनौँ र ?

  • आइबार​ १४ भौ २०८३ ०२:४५ PM
राज्य आमाजस्तै हुनुपर्छ। आमाले आफ्ना सबै सन्तानलाई समान माया गर्छिन्। तर हाम्रो राज्यले आफ्ना सबै नागरिकलाई समान व्यवहार गर्न सकेको छैन। व्यवहारमा नागरिक धनी र गरिब, पहुँचवाला र पहुँचविहीन, हवाई मार्गबाट आउने र स्थलमार्गबाट आउने, गाडी