गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

  • आइबार​ १४ भौ २०८३ ०२:१७ PM
गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ ।