चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश– “नेपाल एक्लै छैन”

  • आइबार​ १४ भौ २०८३ ०८:३० PM
काठमाडौँ, भदौ १४ गते । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि...