‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो, अन्तिम संस्कार होइन’
आइबार १४ भौ २०८३ ०२:३६ PM
शवको पहिचानका लागि उचाइ, कपडा, कोठी वा विशेष चिह्नको सुक्ष्म अभिलेख राखिएको छ । शव कुहिएर दुर्गन्ध बढे पनि हालको व्यवस्थापनका कारण अस्पताल तथा आसपासको क्षेत्रमा सङ्क्रमण वा महामारी फैलिने जोखिम नरहेको उनले प्रष्ट पारे ।