एनडीपीको दोस्रो साधारणसभा सकियो, २.५ प्रतिशत बोनस सेयर पारित, लाभांश कति ?
आइबार १४ भौ २०८३ ०२:३२ PM
काठमाडौं/ नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभाले गएको आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको