पल्सर स्पोर्ट्स अवार्ड २०८२ का चार विधामा मनोनयन सार्वजनिक

  • आइबार​ १४ भौ २०८३ ०२:५८ PM
 नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार आयोजित कार्यक्रममा अवार्डको