बाढी प्रभावितको उद्धारदेखि पुनःस्थापनासम्म सरकार युद्धस्तरमा खटिएको छ : प्रधानमन्त्री शाह

  • आइबार​ १४ भौ २०८३ ०३:०३ PM
काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि सरकारका सम्पूर्ण संयन्त्र युद्धस्तरमा परिचालन गरिएको बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगत पाँच दिनदेखि देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको उल्लेख गर्दै प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बाबजुद नागरिकको जीवनरक्षाका लागि… Continue reading बाढी प्रभावितको उद्धारदेखि पुनःस्थापनासम्म सरकार युद्धस्तरमा खटिएको छ : प्रधानमन्त्री शाह