काठमाडौं । आफूसँग भएको सम्पत्ति र स्रोतसाधन अरूको दुःखमा खर्च गर्न सक्ने मन नै सायद मानवताको सबैभन्दा ठूलो परिचय हो। आफू रित्तिएर पनि पीडामा रहेका मानिसको अनुहारमा खुसी ल्याउने प्रयास गर्ने यस्तै मनकारी व्यक्तिका रूपमा चिनिन्छन् फिटवेल गार्मेन्ट उद्योग प्रा