भोटेकोशी बाढीपीडितलाई जाजू ग्रुपले ६० लाखको राहत सामग्री दिने

  • आइबार​ १४ भौ २०८३ ०१:१३ PM
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जाजू ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। औद्योगिक घराना जाजू ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश