जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित

  • आइबार​ १४ भौ २०८३ ०१:३३ PM
विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम टुङ्गो लगाएको छ। आइतबार सम्पन्न जीवन विकासको विशेष साधारणसभाले तीनवटै संस्थाबीचको मर्जर तथा सेयर