चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो
आइबार १४ भौ २०८३ ०१:५६ PM
काठमाडौं : भारतबाट आएको सुरुङ उद्धार विशेषज्ञ टोली र नेपाली सेनाको संयुक्त टोलीले रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेको छ। भारतीय विशेषज्ञ टोली आइतबार नेपाल आएपछि नेपाली सेनासँग समन्वय गरी सुरुङभित्र उद्धार तथा खोजी