चीनद्वारा रसुवा बाढीपीडितका लागि नेपाललाई ३० करोड सहयोग

  • आइबार​ १४ भौ २०८३ ०२:०० PM
काठमाडौं : चीन सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरेको छ। चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३० करोड रुपैयाँको