सरकारलाई प्रभावकारी उद्धार र राहतमा जुट्न माधव नेपालको आग्रह

  • आइबार​ १४ भौ २०८३ ०१:५५ PM
देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति उनले गहिरो दुःख व्यक्त गरे ।