बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरूले काम तीव्र बनाएका छन्। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार प्रभावित क्षेत्रमा The post बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनाको काम तीव्र, १९८ मध्ये १८१ टावर सञ्चालनमा appeared first on Technology Khabar.