हिल्साबाट चार दिनमा एकसय ४९ पर्यटक भित्रिए नेपाल

  • आइबार​ १४ भौ २०८३ ०७:३९ PM
हुम्ला, भदौ १४ गते । काठमाडौं हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न प्रवेश गर्नुभएका एक सय ४९ जना भारतीय पर्यटकहरू हुम्ला जिल्लाको हिल्सा नाकाबाट फर्कनुभएको छ । भ...