दश राजमार्ग पूर्णरुपमा अवरुद्ध

  • आइबार​ १४ भौ २०८३ ०७:५२ PM
काठमाडौँ, भदौ १४ गते । नेपाल प्रहरीका अनुसार अविरल वर्षा र सम्भावित बाढीका कारण देशभरका दश राजमार्ग पूर्णरुपमा अवरोध भएको छ । उपत्यका अन्तर्गत पहिरोका कारण ललितपुरको कान्तिलोकपथ सड...