मधेस प्रदेशका ३० बेपत्ता सम्पर्कमा

  • आइबार​ १४ भौ २०८३ ०७:५३ PM
जनकपुरधाम, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको बाढीमा हराइरहेकामध्ये मधेश प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ...