नेपाल–चीन सीमासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन
आइबार १४ भौ २०८३ ०१:४६ PM
काठमाडौँ / नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार आज सेवा सुचारु भएसँगै बाढी प्रभावित क्षेत्रका