भोटेकोसी बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

  • आइबार​ १४ भौ २०८३ ०२:०० PM
काठमाडौं/ रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक