भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड ११ लाख सहयोग गरेको छ । कम्पनीले बाढी प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैविकप्रकोप उद्दार कोषमा १ करोड ११ लाख सहयोग उपलब्ध गराएको हो । कम्पनीको तर्फबाट अध्यक्ष पशुपति मुरारकाले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण The post भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग appeared first on Businesspana.