भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग

  • आइबार​ १४ भौ २०८३ ०६:०३ PM
काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा