संघीय सरकारले राहत संकलन गरेको छ, वितरण गर्न सकेको छैनः मुख्यमन्त्री थापा

  • आइबार​ १४ भौ २०८३ १२:२५ PM
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन गरे पनि प्रभावित क्षेत्रमा पुर्‍याउन नसकेको आरोप लगाएका छन् । आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री थापा मगरले संघीय सरकार प्रभावित क्षेत्रमा राहत पुर्‍याउन असफल भएको बताएका हुन् । संघीय सरकारले संकलन गरेको राहत सामग्री नेपाली सेनाको नुवाकोटस्थित