कृष्णभिर सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौंमा एलपी ग्यास आपूर्ति

  • आइबार​ १४ भौ २०८३ ०६:१८ PM
काठमाडौं, भदौ १४ गते । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि रोकिएको एलपी ग्यास आप...