धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा पत्रकार तिमल्सिना निर्वाचित

  • आइबार​ १४ भौ २०८३ ०६:२३ PM
काभ्रे, भदौ १४ गते । धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तथा समाजसेवी भगवती तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको दशौं वार्षिकोत्सव तथा छैटौं साध...