ताप्लेजुङ गोल्डकप : सलहेस सेमिफाइनल प्रवेश

  • आइबार​ १४ भौ २०८३ ०६:२६ PM
ताप्लेजुङ, भदौ १४ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिराहाको सलहेस युथ क्लब पुगेको छ । साविक विजेतासमेत रहेको स...